१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

नेपालमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ८ लाख नाघ्यो

काठमाण्डौ । नेपालमा (कोभिड–१९) कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या आठ लाख जना नाघेको छ । पछिल्लो २४ घण्टामा तीन सय ७० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख तीन सय ५९ जना पुगेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै अहिलेसम्म नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १९ हजार १९…