१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

भारतमा एकैदिन १० हजारमा संक्रमण पुष्टि

एजेन्सी । भारतका कोरोना भाइरसबाट पछिल्लो एकदिनमा थप १० हजार ३०२ जना संक्रमित भएका छन्। सोही अवधिमा अरू २६७ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। नयाँ संक्रमितमध्ये आधाभन्दा बढी केरला प्रदेशका मात्रै रहेका छन्। मन्त्रालयका अनुसार केरलामा पाँच हजार ७५४ नयाँ संक्रमित भएका हुन्। त्यसैगरी, केरलामा मात्रै ४९ जनाको पछिल्लो…