१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

कांग्रेस कपिलवस्तु निर्वाचनः तीनै वटै क्षेत्रमा आज मतदान

मायादेवी अनलाइन, वाणगंगा ।नेपाली कांग्रेस कपिलवस्तुले आज क्षेत्रीय अधिवेशन गर्दै छ । प्रतिनिधिसभाका तीन क्षेत्र रहेको जिल्लामा सोमबार उम्मेद्वारी दर्ता र मंगलबार (आज) मतदानको निर्वाचन कार्यतालिका रहेको छ । सोमबार तीन वटै क्षेत्रमा उम्मेद्वारी दर्ता गरेरका उम्मेद्वारहरु चुनावी प्रचारमा जुटेका छन् । पालिका तह देखि नै चु्नाव हुँदै आएको कांग्रेस कपिलवस्तुमा क्षेत्रीय अधिवेशनमा पनि चु्नावबाटै…