काठमाण्डौ । बागमती, मधेश र कोशी प्रदेशमा गएरातिसम्म ठूलो पानी परेकोमा बिस्तारै कम हुन थालेको छ । ठूलो पानी पार्ने प्रणाली अब कोशी प्रदेशमा मात्रै केन्द्रित भएको छ । यसअघि आज र भोलिसम्म नै ठूलो पानी पर्ने पूर्वानुमान गरिए पनि पानी पार्ने प्रणाली विस्तारै कमजोर बन्दै गएको र अब ठूलो वर्षाको सम्भावना नरहेको जल तथा…