३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026

अझै अवरुद्ध छन् यी सडक

काठमाडौँ ।वर्षासँगै बाढीपहिरोको कारण देशका विभिन्न राजमार्ग तथा सडक अझै अवरुद्ध छन्। पासाङ ल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाईँकुण्ड गाउँपालिका-२ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण यातायात अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ। बीपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ११ माम्तीखोला, बुलढुंगा र डालावेसीमा पहिरोका कारण आवतजावत बन्द छ। यस्तै कोशी राजमार्गमा पर्ने सङ्खुवासभाको…