काठमाण्डौँ ।बाढीपहिरोले पुर्याएको क्षतिको निरीक्षण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा आज सुदूरपश्चिममा आउने भएका छन् । लगातारको वर्षाका कारण विपदका घटनामा परी सुदूरपश्चिममा धनजनको ठूलो क्षति भएको छ । प्रधानमन्त्री देउवाले कैलाली, कञ्चनपुर, डोटी, बैतडी र बझाङ लगगायतका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको उनका स्वकिय सचिव भानु देउवाले जानकारी दिए । प्रधानमन्त्री देउवासँग संस्कृति,…