रुपन्देही । रुपन्देहीको मोतीपुर घटनाका मुख्य आरोपी साबिर अलि मुसलमानलाई प्रहरीले पक्राउ गरेको छ । कपिलबस्तुको शुद्धोधन गाउँपालिका ६ स्थायी घर भएका ४४ वर्षका साबिर बुटवल ११ देवीनगरमा डेरा गरि बस्दै आएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । साबिरमाथि सरकारी जग्गा अतिक्रमणको लागि अरुलाई उक्साउने, टोली गठन गर्ने, जग्गा बाँडफाँड गर्ने र त्यसको नेतृत्व…