१६ श्रावण २०८३, शनिबार | Sun Aug 2 2026

ईपीएल टी-ट्वान्टी क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं ।चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल टी-ट्वान्टी क्रिकेटमा आज बुधबार दुई खेलहरु हुँदैछन् । टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । ललितपुर र पोखराबीचको खेल बिहान ९ : ३० बजे सुरु हुनेछ । कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुर आज पहिलो जित निकाल्ने योजनामा रहेको छ…