१७ श्रावण २०८३, आइतबार | Sun Aug 2 2026

सर्वदलीयको निष्कर्ष : एमाले संवादबाट भाग्न खोज्यो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संवादबाट भाग्न खोजेको निष्कर्ष निकालेको छ। बैठकपछि सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल उपस्थित भएन। उहाँहरूले संसद् अवरोध गरिराख्नुभएको थियो। उहाँहरूसँग संवाद गर्नको लागि सभामुख र प्रधानमन्त्री दुवैको बैठकमा अनुपस्थित हुनुभयो। उहाँहरू संवाद र…