बुटवल ।अर्घाखाँचीमा श्रीमानले श्रीमतिको हत्या गरेका छन् । सन्धिखर्क नगरपालिका–७, खाँचीकोटका ३० वर्षीय विष्णु विकले आफ्नी २९ वर्षीया श्रीमती सिता विकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रवक्ता गणेश खनालले बताए । मंगलबार साँझ मदिरा सेवन गरी लठ्ठीले हिर्काएर श्रीमतिको हत्या गरेको सूचना अधिकारी खनालले बताए । विष्णु विकलाई नियन्त्रमा लिई आवश्यक अनुन्धान भई रहेको…