१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

आवधिक योजना निर्माणमा तात्यो वाणगंगाः सांसद पन्थी भन्छन् ‘योजनाबद्ध काम गरौं’

मायादेवी अनलाइन, चारनम्बर । कपिलवस्तुको बाणगंगा नगरपालिका नगर विकासको लागि आवधिक योजना निर्माणमा तातेको छ । त्यसको लागि नगरले शुक्रबार नगर सभाहलमा प्रथम नगर विकास आवधिक योजना निर्माण सम्बन्धि छलफल सुरु गरेको छ । लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीको प्रमुख आतिथ्य र पूर्वमुख्य सचिव सोमलाल सुवेदीको विशेष उपस्थिति र सरोकारवालाको सहभागितामा छलफल सुरु भएको…