१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

४१ जनालाई प्रहरीमा जागिर लगाएको भन्दै गृहमन्त्रीलाई धन्यवाद दिने कांग्रेस कार्यकर्ता पक्राउ

काठमाडौं ।नेपाली कांग्रेसका प्युठानका जिल्ला उपसभापति बद्री लम्सालको सिफारिसमा जिल्लाका ४१ जनाको नाम नेपाल प्रहरीमा निस्किएको भन्दै गृहमन्त्रीलाई धन्यवाद दिएर स्टाटस लेख्ने कांग्रेस कार्यकर्ता पक्राउ परेका छन् ।फेसबुक वालमा जिल्ला उपसभापति लम्सालको नामको सिफारिस र प्रहरीमा नाम निस्केकाहरुको नामसहित सार्वजनिक गर्ने नरेन्द्र गुरुङलाई प्युठान प्रहरीले शनिबार जुम्रीबाट पक्राउ गरेको हो ।प्युठानकै ऐरावती गाउँपालिकाका गुरुङले लम्साललाई…