१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

तौलिहवामा रक्तदान कार्यक्रम

मायादेवी अनलाइन, तौलिहवा ।दलित सामाजिक बिकास केन्द्र र नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय तौलिहवाको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दलित सामाजिक विकास केन्द्रका कार्य समिति सदस्य, कर्मचारी, समाजसेवी, सस्त्र प्रहरी बल नेपाल लगायत १३ जनाले रक्तदान गरेका छन् ।दलित सामाजिक बिकास केन्द्रले बिगत १७ बर्ष देखि दलित, महिला, किशोर किशोरी, अपांगता भएका व्यक्ति,…