१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

उद्योग व्यापार संघको वार्षिक कार्ययोजना कार्यशाला

बुटवल । उद्योग ब्यापार संघ बुटवलको वार्षिक कार्ययोजना कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कपिलवस्तुको बाणगंगा–३ राजापानीमा सम्पन्न दुईदिने कार्यशाला गोष्ठीले स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सामूहिक लगानीमा कृषिमा आधारित उत्पादनमूलक उद्यम शुरु गर्ने लगायतका योजनाहरु पारित गरेको छ । यस्तै संघको सचिवालयका लागि जग्गा प्राप्ति र भवन निर्माणको तयारी,सदस्यता बृद्धि,आजीवन सदस्यता वितरण,महिला उद्योगी–व्यवसायीलाई…