एजेन्सी ।अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ। अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८ १ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ। स्थानीय समयानुसार दिउँसो २ १५ बजे सो भूकम्प गएकोे हो। सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन्। भूकम्पको केन्द्रविन्दु आसपासकै क्षेत्रमा १०…