१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

स्थायी कमिटी बैठकअघि विघटित कार्यदलका नेताबीच दुई एजेन्डामा छलफल

काठमाडौं । नेकपा एमालेका विघटित कार्यदलका सदस्यहरूको अनौपचारिक बैठक सकिएको छ। स्थायी कमिटी बैठकअघि उनीहरूबीच छलफल भएको थियो। कार्यदलले तयार गरेको १० बुँदे सहमतिको कार्यान्वयन र दुई अध्यक्ष राख्ने गरी छलफल अगाडि बढेको एक सदस्यले बताए। ‘अबको एकताको आधार भनेको १० बुँदे सहमति कार्यान्वयन र दुई अध्यक्ष कायम राख्ने कुरा हो’, ती सदस्यले भने,‘त्यसमा जो…