१६ श्रावण २०८३, शनिबार | Sat Aug 1 2026

मोटरसाइकल दुर्घटना हुँदा दाङमा एक जनाको मृत्यु

दाङ ।दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चार लेन सडक निर्माण क्रममा ह्युमपाइप राख्न खनिएको खाल्डोमा रा ६ प ७२५ नम्बरको मोटरसाइकल खस्दा त्यसमा सवार चूडामणि भण्डारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। भण्डारीको घर तुलसीपुर उपमहानगरपालिका १० राइखल्यान रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले…