११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

अब फोनमा चर्को स्वरले बोले वा अनावश्यक खोके तीन लाख जरिवाना

काठमाडौं ।नेपाल प्रहरीले फोन कल गर्दा आवाज कम गर्न अनुरोध गरेको छ। ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सार्वजनिक सूचना निकालेको हो। ध्वनि प्रदूषणका कारण खास गरी गर्भवती महिला, मुटु रोगी एवम् वृद्धवृद्धा र बालबालिकाको शैक्षिक, मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्नुका साथै सर्वसाधारण जनताको सामाजिक,…