१५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026

बागलुङमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । ४८ वर्षीय इन्द्रबहादुर पुनको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । घर नजिकै रहेको झौरियाको भीरमा घाँस काट्न गएका पुनको मंगलबार बिहान लडेर मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिए । स्थानीयवासीले खबर गरेपछि बिहुँ–धम्जा प्रहरीचौकीको टोली…