१५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026

रेल्वे ट्य्राकको क्षमता परीक्षण

जनकपुर । भिडभाड र चहलपहल रहने नेपाल रेल्वेको जनकपुर खण्ड आइतबार बिहानैदेखि सुनसान थियो । रेल्वे ट्य्राकमै लाग्ने हटिया खाली गराइएको थियो । रेल्वे क्रसिङ हुने स्थानमा सुरक्षाकर्मी खटिए । ट्राफिक प्रहरी सिठी फुक्दै रेल्वे क्रसिङमा सवारीसाधनलाई रोकिरहेका थिए । रेल्वे ट्य्राकका दुवै छेउमा सर्वसाधारणको बाक्लो भिड थियो । अटेरी गरेर ट्य्राक क्रस गर्नेलाई प्रहरीले…