१५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026

१५ दिनपछि परिवारले बुझे सुजिताको शव, मृत्युको रहस्य अझै खुलेन

चितवन ।मृत भेटिएकी चितवन राप्ती नगरपालिकाकी सुजिता भण्डारीको शव परिवारले १५ दिनपछि बुझेका छन् । स्थानीय र परिवारले सुजिताको हत्या भएको भन्दै हत्यारा सार्वजनिक नगरेसम्म शव नबुझ्ने अडान लिँदै आएका थिए । तर, सोमबार जिल्ला प्रहरी कार्यालयमा भएको छलफलपछि परिवारले भण्डारीको शव बुझेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए ।…