१५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026

प्यान कार्ड (PAN Card) बनाउनको लागि अनलाइनबाट आवेदन कसरी दिने? (प्रक्रिया सहित)

काठमाण्डौँ । कर कार्यालयले कुनै व्यवसाय गर्न चाहने व्यक्तिको पहिचान गर्न, व्यवसायीले कर तिर्न र आफूले तिरेको करको जानकारी लिनको लागि कर कार्यालयले जारी गर्ने परिचयलाई स्थायी लेखा नम्बर(PAN) भनिन्छ। सरकारले हालसालै एक हजार रुपैयाँभन्दा बढीको कारोबार वा भुक्तानी गर्नेले अनिवार्य रूपमा प्यानमा दर्ता हुनुपर्ने प्रावधान ल्याएको छ। त्यसैले हरेक व्यवसायी र आयआर्जन गर्ने व्यक्ति…