२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

किसानलाई फेरि मलकै चिन्ता

काठमाडौँ ।धान रोपेर गोड्ने वेला भइसक्दा पनि रोपाइँमै व्यस्त किसानलाई मलको चिन्ता थपिएको छ। विशेषगरी मधेशका जिल्लाहरूमा किसानले पर्याप्त पानी नपर्दा योपटक ढिला गरी रोपाइँ गरेका छन्। ब्याडमा छिप्पिएको बीउ पनि रोपेर फलाई खाने आशा किसानलाई छ तर उनीहरूलाई मलको चिन्ताले सताउन थालेको छ। सिँचाइ सुविधा भएका ठाउँका किसानले समयमै धान रोप्न पाए पनि अहिले…