चितवन ।चितवनमा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट ३ जनाको ज्यान गएको छ । जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार गएको साउन २३ देखि भदौ ३ गतेसम्मको नमूना परीक्षणमा ९ जना सङ्क्रमित फेला परेका थिए । तीमध्ये ३ जनाको ज्यान गएको हो । भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा जापानिज इन्सेफ्लाइटिस…