१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

गण्डकीका मुख्यमन्त्री गुरूङले आज विश्वासको मत लिँदै, मन्त्री मनाङ्गे विपक्षमा

कास्की ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने भएका छन्।६० सदस्यीय गण्डकी प्रदेश सभाबाट बहुमत पाउन ३१ जना सांसदको साथ चाहिन्छ। तर यहाँ मुख्यमन्त्री गुरूङको पार्टी नेकपा एमालेका २७ जना मात्रै सांसद छन्। विपक्षी गठबन्धनले मुख्यमन्त्रीबाट गुरूङको विकल्प खोजेका छन्। नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र…