१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

पाकिस्तानमा दुई वटा रेल ठोक्किँदा ३० जनाको मृत्यु

काठमाण्डौ । पाकिस्तानमा दुई वटा रेल ठोक्किँदा ३० जनाको ज्यान गएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा दुई वटा रेल आपसमा ठोक्किएको हो । दुर्घटनामा कम्तीमा पनि ४० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ । रेडियो पाकिस्तानका अनुसार केहीको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अनुमान छ । रेलका डब्बामा…