काठमाडौं । पाल्पाको तानसेन नगरपालिका–१२ मा रहेको रानीमहल होटल एण्ड रेष्टुरेन्टमा एक युवती मृत फेला परेकी छन्। तानसेन–१२ अउलकी २२ वर्षीया रुपा पराजुली होटलको कोठाभित्र झुण्डिएको अवस्थामा आइतबार बिहान करिब ६ बजे मृत फेला परेकी हुन्। युवतीको घर र होटलको दूरी करिब १० मिटर रहेको जिल्ला प्रहरी कार्याल पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले…