काठमाडौ । सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या लुकाएको भेटिएको छ । शव व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले बताएको संख्या र सरकारले सार्वजनिक गरेको संख्यामा फरक परेपछि यस्तो खुलेको हो । मंगलबार काठमाण्डौ उपत्यकामा मात्र नेपाली सेनाले ५० वटा शवको व्यवस्थापन गरेको बताएको छ । जबकी सरकारले देशभरमा मृत्यु हुनेको संख्या ५५ जना मात्र सार्वजनिक…