१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

गुणस्तरहीन काम गरेको भन्दै मेयर र सिडियोले पर्खाल भत्काइदिए

सिन्धुली । जिल्ला कारागार निर्माणमा ठेकेदारले लापरवाही गरेको पाइएको छ । ८ करोड ८८ लाख रुपैयाँको लागतमा निर्माणाधिन कारागारको गुणस्तरहीन काम भएको पाइएपछि मंगलबार कमलामाई नगरपालिकाका मेयर र प्रमुख जिल्ला अधिकारी ९सिडियो० ले निर्माण गरिएको पर्खाल भत्काइ दिएका छन् । मंगलबार संचारकर्मीसहित अनुगमनमा पुगेका मेयर खड्गबहाद्र खत्री र सिडियो सुरेश न्यौपानेले कारागारको कम्पाउण्ड वाल लात्ताले…