१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं ।नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिन लागे पछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो। सरकारले विश्वासको मत लिन लागेको विषय र पार्टीको आगामी १४ औँ महाधिवेशन तथा पछिल्लो समसामयिक विषयमा छलफल गर्न बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्न लागेको हो।…