१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७२ वर्ष पूरा, फुटेर नभइ जुटेर अघि बढ्न कार्यकर्ताको आग्रह

काठमाण्डौ –नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७२ वर्ष पूरा भएको छ । ७२ वर्षअघि आजकै दिन २००६ सालमा भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । नेकपा स्थापना गर्दा संस्थापक सदस्यमा मोतीदेवी श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशीलगायत नेताहरू थिए । महासचिवमा पुष्पलाल श्रेष्ठ हुनुहुन्थ्यो । २०१५ सालमा भएको पहिलो आम…