१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

मलामी र जन्ती २५ जनाभन्दा बढी जान नपाइने, मास्कविना सवारी र कार्यलय प्रवेश निशेध !

काठमाण्डौँ । सरकारले मास्क नलगाएकाहरुलाई सार्वजनिक कार्यालय र सवारीमा प्रवेश नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पास गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक सवारीमा मास्क अनिवार्य गरिएको छ । सिट क्षमता बराबर मात्र यात्रु राख्न पाइने र कुनै यात्रु मास्क नलगाइ आएमा बढीमा १० रुपैयाँ लिएर सवारी चालक÷सहचालकले…