१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु

वीरगञ्जवीरगञ्जमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगञ्ज–१६ नगवा बस्ने ५१ वर्षीया महिलाको मृत्यु भएको हो । नारायणी अस्पतालको आइसोलेसन वार्डमा उपचारको क्रममा दिउँसो १स्४० बजे उनको मृत्यु भएको डाक्टर निरज सिंहले जानकारी दिए । ज्वरो, खोकी लागेपछि उनलाई शनिबार उपचारका लागि नारायणी अस्पताल ल्याइएको थियो । उपचारको क्रममा उनलाई निमोनिया भईसकेको पत्ता…