११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

देशभरको मौसम सफा, मौसमी प्रणालीको प्रभाव छैन

काठमाडौँ । देशभरको मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन, सोही कारण मौसम सफा हुने देखिएको जल तथा मौसम विभागले जनाएको हो । अहिले देशको पहाडी भू–भागका केही स्थानहरुमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ । शनिबार दिउँसो प्रदेश…