७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

तौलिहवा क्षेत्रमा २ सय २९ जनाको स्वाब संकलन

मायादेवी अनलाइन, तौलिहवा । कपिलवस्तु सदरमुकाम तौलिहवामा कोरोना संक्रमितको संख्या बढ्न थाले पछि संक्रमितको सम्पर्कमा आएका घर परिवार तथा आफन्तजनको कोरोना परीक्षणका लागि नमूना स्वाब संकलन गरिएको छ । शुक्रबार तौलिहवास्थित बुद्ध पद्म माविमा २ सय २९ जनाको स्वाब संकलन गरिएको कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो । संकलन गरिएको नमूना स्वाब बुटवलस्थित प्रादेशिक अस्पताल…