११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

महानगरले रोके पनि खुलामञ्चमा खाना खुवाइयो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज मंसिर २ गते देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भने पनि हाम्रो टीम नेपालले खाना खुवाएको छ । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गरी खुलामञ्चमा खाना नखुवाउने भनिए पनि मानिसहरु लामबद्ध भएर बसेपछि खाना खुवाउन बाध्य भएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताए। महानगरपालिकाले मंसिर २ गते देखि…