११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्द जन्म जयन्ती मनाइँदै

काठमाडौं । आज किराँत धर्मावलम्बीका महागुरु एवम् राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती विभिन्न कार्यक्रमसहित मनाइँदैछ । विक्रम सम्बत १९४२ कात्तिक २५ गते इलामको पश्चिमी क्षेत्र चुक्चिनाम्बामा जन्मिएका फाल्गुनन्दले समाज सुधारमा महत्वपूर्ण योगदान दिएको बताइन्छ । उनले किरात धर्मालम्वीहरुको मुन्धुमलाई लिखित रुपमा ल्याउन शुरुवात गरेका थिए । उनको पहलमा पाँचथरका चोकमागुमा १९८८ मा गरिएको बृहत भेलाले गरेको…