काठमाण्डौँ । अबदेखि मुलुकका कुनै भेगमा पनि पानी नपर्ने मौसमविद्ले जनाएका छन् । तराई क्षेत्रको मौसम पुर्ण सफा भए पनि हिमाली र पहाडी क्षेत्रको मौसम घाम लाग्दै बादल लाग्ने छ । तर पनि ती ठाउँमा पानी भने कतै नपर्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । यसैबीच काठमाण्डौँमा आज कम तापक्रम भएको छ। बिहानको तापक्रम मापन…