एजेन्सी । चन्द्रमाको सतहमा पानी रहेको पुष्टि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले गरेको छ । चन्द्रमाको घमाइलो सतहमा पानी उपलब्ध रहेको पुष्टि भएको नासाको भनाई छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ मानव जीवनको सम्भावनाका लागि ठूलो सफलता रहेको वैज्ञानिकले बताएका छन् । यसअघि चन्द्रमाको अँध्यारो तथा चिसो क्षेत्रमा पानी जमेको अवस्थामा ९हिउँ० पाइएको थियो ।…