११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

उपत्यकामा चल्ने सवारी साधनमा भाडा लिष्ट नटाँसे कारबाही

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण लिष्ट नटाँस्ने सवारी साधनलाई कारबाही गर्ने अभियान थालेको छ । सार्वजनिक सवारी साधनले नियम विपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न तथा यात्रुलाई आफनो गन्तव्यसम्मको भाडादर सजिलै जानकारी होस भनेर अभियान थालिएको ट्राफिक महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले बताए । ‘यात्रु ठगिनबाट…