११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोनाको सङ्क्रमण

काठमाण्डौ । हास्य कलाकार हरिवंश आचार्य र उहाँकी श्रीमती रमिला थापा आचार्यलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत कलाकार आचार्यले आफूहरु दुवै जनालाई सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । कोरोनाको सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभएको छ । उहाँले आफूहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी…