७ पुस २०८२, सोमबार | Tue Dec 23 2025

जीपबाट खस्दा गम्भीर घाइते भएका किशोरको ज्यान गयो

स्याङ्जा । स्याङ्जामा जीपबाट खस्दा १६ वर्षीय किशोरको मृत्यु भएको छ। बुधबार जीपबाट खस्दा गम्भीर घाइते भएका पाल्पा रम्भा गाउँपालिका(४ बस्ने मन बहादुर सारूको उपचारका क्रममा मृत्यु भएको हो । बिहान पौने ९ बजे भिरकोट नगरपालिका-४ छाङ्छाङ्दीस्थित सिद्धार्थ राजमार्गमा त्रियासीबाट बयारघारी तर्फ जाँदै गरेको ग. १ ज. ७४४५ नम्बरको जीपको पछाडि ढालाबाट सारू खसेका थिए…