११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

पानी पर्दैन भनेर अझै ढुक्क हुने अवस्था छैन, मौसमविद्को भनाई

काठमाडौँ । मौसममा बदली भएरु देशका केही स्थानमा सोमबार पनि पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले उल्लेख गरेको हो। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरूमा र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्का…