एजेन्सी । चीनमा टिकटकमा चर्चित एक युवतीलाई ‘लाइभ’ गरिरहेकै बेला उनका पूर्वपतिले पेट्रोल छर्केर आगो लगाई हत्या गरेका छन्। लामु नाम गरेकी चिनियाँ युवतीको यसरी आक्रमण भएको दुई सातापछि उपचारका क्रममा मृत्यु भएको बिबिसीले जनाएको छ। भिडियो लाइभमा आएकी ३० वर्षीया लामुको पेट्रोल छर्केर आगो लगाइ हत्या गरिएको हो। लाइभमा आएकी लामुको लाइभ स्क्रिन कालो…