८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

नेकपा कपिलवस्तुद्धारा केन्द्रिय नेतृत्वलाई खबरदारीः भन्यो-पार्टी एकता कायम रहोस

मायादेवी अनलाइन, चार नम्बर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिमा चलिरहेको विबादका बिषयमा कार्यकर्ताहरुले चासो ब्यक्त गर्न थालेका छन् । नेताहरुले पार्टी विबादलाई सतहमा लैजान थालेपछि पार्टीका स्थानीय कमिटीहरुले नेताहरुको खबरदारी गर्न सुरु गरेका छन् । नेकपा कपिलवस्तुबाट नेताहरुको अस्वस्थ बहसमा खबरदारी गर्ने क्रम सुरु भएको छ । स्थायी समितिका विबाद सतहमा आएपछि…