प्यूठान । प्यूठानमा बुधबार थप २१ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । थपिएका संक्रमितहरुमध्ये प्युठान नगपालिकाका ९, स्वर्गद्धारी नगरपालिकाका १, झिमरुक गाउँपालिकाका ७ र सरुमारानी गाउँपालिकाका ४ जना रहेका छन् ।स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुबेदीका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसिआर परीक्षणमा १४ देखि ६४ वर्ष सम्मका २१ जना पुरुषमा कोरोना संक्रमण…