१० श्रावण २०८३, आइतबार | Mon Jul 27 2026

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध नलाग्ने

एजेन्सी । अमेरिकामा भिडियो शेयरिङ चिनियाँ एप टिकटकमाथि प्रतिबन्ध नलाग्ने भएको छ । अमेरिकामा टिकटकको सञ्चालन अधिकारका सम्बन्धमा चिनियाँ कम्पनी बाइटडान्स तथा अमेरिकी कम्पनीहरु ओरेकल र वालमार्टबीचको सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकृति दिएसँगै टिकटकले निरन्तरता पाएको हो । चिनियाँ स्वामित्वको एप्लिकेशन टिकटकले प्रयोगकर्ताको सूचना चीन सरकारलाई दिएको आरोप लगाएर राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न भएको…