९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

शिवराज नगरपालिकामा थप तीन जनामा कोरोना पुष्टि, देशभर ७२ थपिए

मायादेवी अनलाइन, चारनम्बर । देशभरमा कोरोनाका ७२ जना नयाँ संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न जिल्लामा गरी ७२ संक्रमित थपिएका हुन् । जसमध्ये कपिलवस्तुमा सोमबार थप ३ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाको शिवराज नगरपालिकामा ३ जनाको कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेहरु वडा नं. ४, ५…