९ पुस २०८२, बुधबार | Thu Dec 25 2025

भारतमा कोरोना संक्रमितको संख्या १ लाख १८ हजार बढी

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख १८ हजार नाघेको छ । एकै दिन थप ६ हजार १९८ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख १८ हजार २२६ पुगेको हो । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ५८४ जनाको मृत्यु भएको छ । पछिल्लो…