१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

विश्वभर जिमेल सेवा डाउन

एजेन्सी । जिमेलमा केही पठाउन समस्या भइरहेको छ ? यस्तो समस्या भोग्ने तपाईं मात्रै भने होइन । थुप्रै देशका मानिसहरुले जि सुट सर्भिस विशेषगरी विश्वको सबैभन्दा लोकप्रिय इमेल सर्भिस जिमेल प्रयोगमा समस्या भोग्नुपरेको छ । जिमेल र गुगल ड्राइभमा समस्या देखिएको बारे जानकारी भएको कम्पनीले जनाएको छ । पछिल्लो एक घण्टाभित्र ट्वीटरर डाउन डिटेक्टरमा हज्जारौं…